कपिलवस्तु ११ फागुन -नेकपा एमाले शिवराज नगरपालिका वडा न ५ खैरी मा टोल कमिटि गठन भएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत शिवराज नगरपालिका वडा नं ५ खैरीमा बुधबार टोल कमिटि गठन गरिएको हो । खैरीमा जैस मोहम्मद मियाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटि गठन गरिएको नेकपा एमाले शिवराज नगरपालिका…