काठमाण्डौ, ०९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूलाई एक हप्ताभित्रमा कारबाहीको दायराभित्र (ठेगान लगाउने) ल्याउन लागेको बताउनुभएको छ । आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक हप्ताभित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा…