रुपन्देही, ११ साउन । पांच दलीय गठबन्धनले चुनावका बेला गरेको प्रतिवद्धता अनुसार बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाइएको छ । यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन् । सम्पत्ति र घरबहाल…