६ साउनमैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ । रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भर्खरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे ।यस्तै मोहम्मद सलाहले १ गोल गरे । लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले नुनेजको प्रदर्शनबाट आफू निकै उत्साहित भएको बताएका…