कपिलवस्तु, १ साउन ।कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना बिद्यतुका कर्मचारीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षिय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको हो । मिटर रिडरकारुपमा ज्यालादरीरुपमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा बितरण केन्द्रका…