पाल्पा २८ माघ ।पाल्पा रम्भा गाउँपालिका २ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इन्जिनियर रविन दमै छिनालको मृत्यु भएको छ।पूर्वी रुकुमको भूमे गाउँपालिका ४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।रम्भा १ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरूडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल सडकबाट…