काठमाडौं २७ माघ – सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट –एमसीसी अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।बिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा। शशांक कोइरालाले जानकारी दिनु भयो । बिहीवारको बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एमसीसीबारे प्रष्ट पार्न पूर्व अर्थमन्त्री…