कपिलवस्तु, २७ माघ । कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । कपिलवस्तुको शिवराज नगरपालिकाका दुई दिग्गज नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधी युवा नेता विरेन्द्र जयसवाल विजय र शिवराज नगरपालिका वडा ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ…