बाणगंगा, ०१ कार्तिक ।बाम लोकतान्त्रिक गठबन्धनले कपिलवस्तु क्षेत्र नम्बर १ (क) चुनाव प्रचार प्रसार समितिको अर्को सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । कपिलवस्तु १० पचेहरामा प्रचार प्रसार समितिको अर्को सम्पर्क कार्यालयको सोमबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिव समेत रहेको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ का…