काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा गणतन्त्रपछि जनताले परिवर्तन अनुभूति गरेको धारणा राख्नुभएको छ । राजनीतिक दलका नेताहरूमा कमी कमजोरी हुँदा हुँदै पनि देशलाई विकसित तुल्याउन थुप्रै सकारात्मक प्रयास भएको उहाँको भनाइ छ । नेता नेम्वाङले भन्नुभयो,“जनतालाई पूर्णरुपमा सन्तुष्ट बनाउन सकेको भन्न कुनै पनि दृष्टिकोणबाट मिल्दैन, कमी…