शैलेन्द्र श्रेष्ठ कपिलवस्तु ११ असार ।लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२२/०२३ का अध्यक्ष लायन राम शुभागे थारुले पदभार ग्रहण गर्नु भएको छ । बाणगंगा–४ एक रिर्सोटमा शनिवार भएको पाँचौं पद हस्तान्तरण कार्यक्रममार्फत् थारुले पदभार ग्रहण गर्नुभएको हो । बर्ष २०२१/२२ का अध्यक्ष लायन्स धातानन्द भुसालले थारुलाई लायन्स माला घाँटीमा भिराइदिएर पद सुम्पनु भएको थियो ।पदभार…