हरि घिमिरे, ३१ वैशाख ।कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले मत गणनामा पत्रकारलाई सहज बातावरण गर्दिन निर्देशन दिनुभएको छ । बाणगंगा मावि गजेहडा मतगणना केन्द्रमा अनुगमनमा आउनु भएका पाण्डेले शुरक्षा निकायलाई यस्तो निर्देशन दिनु भएको हो । उहाँले पत्रकार देशको चौथो अंग भएकाले समाचार सम्प्रेषणमा आउने पत्रकारलाई सहज बातावरण गराईदिन आग्रह गर्नु भएको…