कात्तिक १३, भैरहवा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । गौतम लामो समयदेखि मजदुर आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले आफ्नो जीवन मजदुरका हक–अधिकारका लागि समर्पण गर्नुभएको थियो । आज भैरहवामा विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा सहभागी भई मन्तव्य दिँदै गर्दा उहाँ अस्वस्थ भई निधन…