काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मतगणना सुरु भएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भइरहेको हो । निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्ने जानकारी दिए । मतगणना मंगलबार बिहान सवा ४ बजेदेखि सुरु भएको थियो । काँग्रेस सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति…