बाणगंगा, २३ साउन ।सरकारले मंसीर ४ गते संघ र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेको छ । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा पनि चुनावी मिति घोषणासंगै कुन नेता कुन क्षेत्रबाट उठ्ने भन्नेबारे चर्चा हुन लागेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका जिल्लाका…