कपिलवस्तु : युवावर्ग मात्र हैन ज्येष्ठ नागरिकहरुका माँझ लोकप्रिय छबि रेश्मी मगर वडाध्यक्ष भई वडाको मुहार फेर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिनुभएको छ । नेकपा एमालेको तर्फबाट कपिलवस्तुको बाणगंगा नगरपालिकाको सुन्दरनगरी वडा नं। ४ का वडाध्यक्ष पदका उम्मेद्वार रेश्मी युवावर्गहरुको सर्वाधिक रोजाईमा परि लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको…