एमालेले जिल्लाका ९६ वटै वडा कार्यालयको एकै साथ चैत्र २५ गते उद्घाटन गर्ने

कपिलवस्तु चैत्र २४नेकपा (एमाले) कपिलवस्तुले वैशाख ३० को स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्दै जिल्लाका ९६ वटै वडा कार्यालयको उद्घाटन एकै साथ गर्ने जनाएको छ । एमाले कपिलवस्तुको चैत्र २२ गते खैरेन्द्रपुरमा सम्पन्न चौथो पूर्ण वैठकले चैत्र २५ गते यसै साथ वडा कार्यालय उद्घाटन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६