कपलवस्तु, ०९ वैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ को अध्यक्षमा कमल क्षेत्रिले आफु वडा अध्यक्षको बलियो उमेद्धार भएको दावि गरेका छन् । जोसिला युवा क्षेत्रीले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा आफु बलियो उम्मेद्वार रहेको बताएका छन् । क्षेत्रीले युवाहरुको चाहना र समंग्र वडा वासिको तिव्र प्रेसर पछि आफुले उम्मेद्वार घोषणा…