हरि घिमिरे, ०६ वैशाख ।कपिलवस्तुमा हाल सम्म १ सय ६ जनाले हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको ३ साता सम्ममा १ सय ६ जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । सुरक्षा समितिको आग्रहपछि कपिलवस्तुमा १ सय ६ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका हुन । कपिलवस्तुमा १ सय ११ जना संग…