कपिलवस्तु, ०३ वैशाख ।मौरी पालन एक कृषि पेशा हो । यो पेशा महका साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा पन्ध्र हजार बर्ष अघि देखि जङ्गली मौरीबाट मह संकलन गर्दै आएका थिए । आज भन्दा चार हजार पाँचसय बर्ष अघि देखि यसलाई घरमै पाल्न थालिएको थियो । त्यसबेला साधारण छुरि र…