१८ मंसिर, बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले शनिवार वृद्धवृद्धा, विपन्न परिवार, अपांग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन । मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटिको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो । कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले शिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु…