नेकपा एमाले विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारका लागि सर्व सम्मत नाम सिफारिस गरेको छ । एमाले विजयनगर गाउँ कमिटीले मंगलवार अध्यक्ष तथा उपाध्यक्षको नाम सिफारिस गरेको छ । आज बसेको एमाले विजयनगर कमिटीको पुर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षमा गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी नाम…