एजेन्सी, २६ चैत्र ।रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । यस अघि विभिन्न क्षेत्रमा…