हरि घिमिरे, ०३ चैत्र ।कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको १२ औं कपिलवस्तु महोत्सव पुर्ण शुरक्षित भएको सुरक्षा संयोजक रनेन्द्र सेनले बताउनु भएको छ ।महोत्सवमा हुने गतिविधी हरुको निगरानी गर्नका…