म्याग्दी २३ फागुन - कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । करिडाेरकाे बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि याे सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएकाे हाे । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले आजदेखि आउँदाे चैत १५ गतेसम्म सडक दैनिक बिहान…