कपिलवस्तु, २३ वैशाख ।नजिकिदै गरेको स्थानिय तहको निवार्चनलाई लक्षित गरी नेताहरु जनताको घर घरमा पुग्ने गरेका छन । मतदाता भेटघाट कार्यक्रममा शिवराजको विकास फरक शैलिको हुनेमा ढुक्क हुन मेयरपदका उमेद्धार पोख्रेलले नगरवासिलाई आग्रह गरेका छन् । उनले हामि गर्छै भन्ने प्रतिवद्धताका साथ आएका छौं, हामिलाई जिताउनुहोस उनले भने । दिन प्रतिदिन रुपामा नजिकिएको निर्वाचनलाई केन्द्रमा…