गोकर्ण पाण्डेगुल्मी ११ फागुन । महिला बालबालिका तथा जेष्ठ नागरिक साखाको आयोजनामा आदिबासि जनजाति तथा दलित सम्बन्धी ३ दिने नगर स्तरिय जनचेतना मुलक कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको सभा हलमा सम्पन्न भएको छ । जनचेतना मुलक कार्यक्रममा सहभागीलाई ७ वटा विषयमा लैङ्गिक हिंसा, जातिय भेदभाव, वार्षिक बजेट तर्जुमा, उद्घोषण, प्रजन्न स्वास्थ्य लगायतको विषयमा तालिम दिइएको थियो…