कपिलवस्तु ९ फागुन -राष्ट्रिय माध्यमीक विधालय चन्द्रौटामा विधालय व्यवस्थापन समीती गठन भएको छ । अभिभावकको भेलाले शिवराज नगरपालिका ५ चन्द्रौटा निवासि हुमाकान्त खनाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन हुनुभएको छ।जसको सदस्यहरुमा कविता आर्चाय , भोविलाल पोख्रेल , लेखनाथ घर्ती , सुमित्रा सुनार , उमा विंक चयन हुनुभएको छ ।देन सदस्यमा वडा अध्यक्ष अर्जुन वहादुर…