फागुन ७, बाँके बाँकेमा घास दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ। प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो। चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए । उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी…