दाङ, २९ मंसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले काम सुरु गरेको छ । बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले मन्त्रालय उद्घाटन गरी सेवा सुरु गराएका हुन् । मन्त्रालयले पूर्णरूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अब छिटोभन्दा छिटो अन्य…