कञ्चनपुरमा मिलको पट्टामा बेरिएर ११वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर २१ माघ । कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कृष्णपुर नगरपालिका–१ पहरियास्थित बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टामा बेरिएर कुमगाडाकी ११ वर्षीया ललिता खत्रीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर साहले खेल्ने क्रममा बालिका मिलको पट्टामा बेरिएर घटना भएको हुनसक्ने बताए।…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६