कपिलवस्तु ८ माघ । कोरोना भाइरसको तेश्रो भेरिएन्ट तीव्ररुपमा बढीरहेको बेला जनशक्ति र आर्थिक अभावले कपिलवस्तु अस्पतालमा रहेको पिसिआर सेवा बन्द गरिएको छ। कोरोना संक्रमणको दोश्रो भेरिएन्टका बेला संचालन गरिएको पिसिआर जाँच सेवा संघीय र प्रदेश सरकारले दिँदै आएको अनुदान रोकेपछि सो सेवा बन्द भएको हो। सेवा बन्द हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। उनीहरु बुटवल…