पाल्पा २८ पुस - पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निस्दी गाउपालिका ७ को भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँका ४४ वर्षीय ओम बहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाईकलको पछाडी सवार मृतक गाहाको श्रीमती नीरमाया गाहा घाईते…