काठमाडौं,०४ चैत्र। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको छ ।शिवगढीमा एक घण्टा बसेर बिप्लव समुहको केन्द्रिय बैठक स्थगित भएको छ । खासगरी महासचिव नेत्र विक्रम चन्दले राजनैतिक प्रतिबिेदन पेश गरेपछि सोको अध्ययनपछि शनिवार बस्ने गरी बैठक स्थगित भएको हो । दिउसो ३ वजे शुरु भई…