कपिलवस्तु, २८ फागुन ।अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलनको उद्घाटन सत्र बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगेमा सम्पन्न भएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल महिलासंघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा रहेर कार्यहरु गर्दै आएको बताउनु…