कपिलवस्तु १८ फागुन । सोमबारदेखि सुरु भएको बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्यलाई तीब्रता दिईएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामै पहिलो पटक बाणगंगाबाट सोमबारबाट राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको थियो । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार बाणगंगा नगरपालिकाका वडा नं.१,२,३,४,५,६,७ र ८ मा राष्ट्रिय परिचय पत्रका…