गुल्मी १० फागुन।रेसुङगा नगरपालिका १२ दुविचौरका चन्द्र बहादुर बलाल २०१६ सालबाट घरपरिवारसंग सम्पर्कमा हुनुहुन्न घरबाट भारत हिड्नुभएका उहाँ ६० बर्षसम्म फर्किनुभएको छैन । त्यतिबेला बलाल १४ बर्षको हुनुहुन्थ्यो उहाँका बुबा आमा समेत छैनन् । नयाँ मुलुकी देवानी संहितामा मृत्युको न्यायीक घोषणा गर्न पाउने व्यास्था अनुसार भाई कृष्ण बलालले गुल्मी जिल्ला अदालतमा मृत्युको न्यायीक घोषणाको लागि…