बाँके १३ फागुन । थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ । कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको रु तीन करोड ३१ लाख १० हजार बजेटमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ । सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना…