रुपन्देही, ५ चैत । प्रदेश ५ का सभासदहरुले कलाकार नारायण लेकालीको केही दिनअघि सार्वजनिक भएको अडियो प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल त्यस सम्वन्धमा छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन । सांसदहरुले उक्त अडियो प्रकरण कोरोना भाईरसभन्दा पनि कडा रुपमा आएको बताउँदै त्यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सरकारको ध्यानाकषर्णण गराएका छन् । कलाकार…