बाणगंगा, कपिलवस्तु ३ पुस संविधान सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथी विश्राम प्रसाद थारु चौधरीले माघी पर्व केवल थारु समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यस प्रकारका महोत्सवले आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउने बताउनु भयो ।सातौँ बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव तथा थारु संवत् २६४९…