अछाम, २५ असोज : अछाम र दैलेख जिल्लाको सिमाना भएर बगिरहेको कर्णाली नदी र पृष्ठभूमिमा दैलेख जिल्लाको आठबिस नगरपालिकास्थित राकम बजार । तस्बिर : सुशील भण्डारी / रासस