कपिलवस्तु, ०७ माघ ।कपिलवस्तु जेसिजको २२ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा जेसिजका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यमा जेसिज बर्ष २०२१ । २२ का अध्यक्ष भीमकान्त भट्टराईले भर्खरै सर्वसम्मत चुनिएका अध्यक्ष गुरुदेव पौडेल (वर्ष २०२२ । २३) लाई पद हस्तान्तरण गर्नुभएको थियो । पदभार ग्रहणसंगै नयाँ टिमले सपथ पनि…