रुपन्देही ६ माघ -बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु भएको छ । बुटवलको देवी नगरस्थित तिनाउ नदी किनारमा ढिस्को खसेर पुरिँदा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परेर स्थानीय केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएका छन् । उनीहरुको…