काठमाडौँ, ०३ माघ । संचार क्षेत्रका श्रमिकहरुका मुद्धालाई एकिकृत रुपमा उठान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चार श्रमिकहरुका मुद्धा उठानका लागि दर्जनौ संघ संगठनहरु भएपनि एकिकृत रुपमा हुन नसकेको ठहर गर्दै उनीहरुले एकिकृत रुपमा उठान गर्नका लागि संयुक्त संयन्त्रको आवश्यकता औल्याएका थिए । पत्रकारका विभिन्न संघ संगठनका प्रतिनिधिहरुसँग छलफल गर्न युनिमी नेपालले आइतवार काठमाडौमा…