काठमाडौं १३ जेठ ( वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि २३०० जनाको माग खुलाएको छ। यस अन्तर्गत महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत कोटा निर्धारण गरिएको छ। छनोट भएका कामदारले मासिक ६४४३।८५ इजरायली मुद्रा ९३ लाख ४७ हजार बढी० तलब पाउनेछन् भने ओभरटाइम सुविधा पनि इजरायली कानुनअनुसार उपलब्ध हुने…