भदौं १० गते, मगंलवार ,काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमि प्रशासन र सहकारी क्षेत्रमा अपेक्षाकृृत नतिजा आउन नसकेको भन्दैं मातहतका निकायलाई छिटो नतिजा आउने र जनताले अनुभुत गर्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । मंगलवार मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका बिभिन्न निकायहरुसंगको कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दैं बर्तमान सरकारको पहिलो…