कपिलवस्तु, १९ वैशाख ।कपिलवस्तुको विजयनगरका दुई वटा गाउँमा बुधवार आगलागी भएको छ विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको…