कपिलवस्तु, १९ असार । कपिलवस्तुमा ‘एक्स्ट्रा टाइट’ ब्राण्डमा सर्फ उत्पादन सुरु भएको छ । साफि एरियल उद्योग बाट उक्त ब्रण्डमा सर्फ उत्पादन गरिएको सञ्चालक कलामुदिन मुसलवानले बताउनुभयो । उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो स्थापना दिवसको अवसरमा अर्घाखाँचीको नरपानीमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा उक्त सरफको लञ्च गरिएको हो । स्थानीय स्तरको सामाग्रिबाट…