फिक्कल (इलाम), २६ मङ्सिर, (रासस) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो । रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष…