कपिलवस्तु, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र…